काठमाडौं । ‘सुपर डान्सर नेपाल’ साउन २६ गतेदेखि प्रशारण हुने भएको छ । यो रियालिटी शो कान्तिपुर टेलिभिजनमा हरेक बिहीबार र शुक्रवार प्रसारण एडी रिलिजले जनाएको छ ।

‘सुपर डान्सर नेपाल’ को जजमा भुवन केसी , जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन् ।

आयोजकका अनुसार काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन गरिनुका साथै साथै नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!