काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आज सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको मुल्य ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!