काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक सकिएलगत्तै नेपाली कांग्रेसका नेताहरु आन्रिक छलफलमा जुटेका छन् । सोमबार साँझ बालुवाटारमा बसेको कार्यदलको बैठकपछि कांग्रेस नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सकस देखिएको छ । दलहरूले सिट संख्यमा आफ्नो दाबी नछाडेपनि अझै सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!