काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि हालसम्म १३ देशहरुले आफ्नो स्थान पक्का गरेका छन् । हालसम्म भएका छनोट खेलहरुमा १३ देशहरुले आफ्नो स्थान पक्का गरेका हुन् ।

कतार, फ्रान्स, जर्मनी, डेनमार्क, ब्राजिल, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स र अर्जेन्टिना सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल खेल्न पाउने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!