काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि पार्टीसंग एमालेको एकता नहुने बताएका छन् । काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा सभामा सम्बोधन गर्दै ओलीले अब कसैसँग एकता, एकीकरण गर्नुपर्ने पार्टी कुनै नभएको बताएका हुन् ।

‘कोसँग एकता गर्ने माधव नेपालसँग ?,’ उनले भने, ‘माधव नेपालले झुक्याएर लगेका साथीहरू निद्राबाट ब्यूँझनुस्, फर्किनुस् ।’

यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या मात्रै खडा गर्ने आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!