काठमाडौं । भोली वैशाख ३० गतेदेखि लगातार चार दिन देशभरका अदालत बन्द हुने भएका छन्। स्थानीय तह निर्वाचन र सार्वजनिक विदाका कारण जेठ २ गतेसम्म अदालत बन्द हुने भएका हुन् ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार देवेन्द्र ढकाललका अनुसार बन्दीप्रत्यक्षीकरणको सुनवाईका लागि जेठ २ गते विहान ११ बजेदेखि ३ बजेसम्म सर्वोच्च अदालत भने खुल्ला हुनेछ।

जेठ ३ गतेदेखि अदालत नियमित सञ्चालन हुने ढकालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!