काठमाडौं । मतदाता नामावलीमा नाम नभएपछि नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले स्थानिय तहको निर्वाचनमा मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका हुन् ।

विप्लवका स्वकीय सचिव असल क्षेत्रीका अनुसार माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन् । देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!