
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजा आउन थालेको छ। हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।
अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार ३४ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ३२ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले २२ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।
यी हुन् एमालेले जितेका पालिका
१ मनाङ ङिस्याङ गाउँपालिका मनाङ
कान्छा घले/एमाले
२ चामे गाउँपालिका मनाङ
लोकेन्द्र वहादुर घले/एमाले
३ लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले
६ शे फोक्सुन्डो गाउँपालिका डोल्पा
धावा सम्डुक गुरुङ/एमाले
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका सोलुखुम्बु
मिङमा छिरी शेर्पा/एमाले
८ साइपाल गाउँपालिका बझाङ
मानवीर बोहरा/एमाले
९ बौदीकाली गाउँपालिका नवलपरासी पूर्व
प्रकाश ओझा एमाले
१० थलारा गाउँपालिका बझाङ
प्रकाशबहादुर रोकाया/एमाले
११ थासाङ गाउँपालिका मुस्ताङ
प्रदिप गौचन/एमाले
१२ मालिका गाउँपालिका म्याग्दी
बेगप्रसाद गर्बुजा/एमाले
१३ मेन्छयायेम गाउँपालिका तेह्रथुम
यादवबहादुर खापुङ्ग/एमाले
१४ महाकाली नगरपालिका दार्चुला
नर सिंह चैंसिर/एमाले
१५ हरिनास गाउँपालिका स्याङ्जा
खिमनारायण मानन्धर/एमाले
१६ गुँरास गाउँपालिका दैलेख
टोपबहादुर बिसी/एमाले
१७ पञ्चेश्वर गाउँपालिका बैतडी
गोरखबहादुर चन्द/एमाले
१८ म्याङलुङ गाउँपालिका तेह्रथुम
सञ्जयकुमार तुम्बाहाङ्फे/एमाले
१९ छथर गाउँपालिका तेह्रथुम
सन्तवीर लिम्बु/एमाले
२० गोसाइकुण्ड गाउँपालिका रसुवा
कैसाङनुर्पु तामाङ/ एमाले
२१ भीमफेदी गाउँपालिका मकवानपुर
हिदम लामा/एमाले
२२ पाणिनी गाउँपालिका अर्घाखाँची
टेकराज न्यौपाने/एमाले
२३ पूर्वखोला गाउँपालिका पाल्पा
नुनबहादुर थापा/एमाले
२४ बुलिङटार गाउँपालिका नवलपरासी पूर्व
दीपेन्द्र सुनारी मगर/एमाले
२५ तिनाउ गाउँपालिका पाल्पा
प्रेम श्रेष्ठ/एमाले
२६ माङसेबुङ गाउँपालिका इलाम
हेमन्त राई/एमाले
२७ इन्द्रसरोवर गाउँपालिका मकवानपुर
देवकृष्ण पुडासैनी शर्मा/एमाले
२८ जोरायल गाउँपालिका डोटी
दुर्गा दत्त ओझा/एमाले
२९ चौबिसे गाउँपालिका धनकुटा
राजकुमार लिम्बु/एमाले
३० हतुवागढी गाउँपालिका भोजपुर
प्रेमकुमार राई/एमाले
३१ कालीगण्डकी गाउँपालिका स्याङ्जा
खिमबहादुर थापा/एमाले
३२ डुंगेश्वर गाउँपालिका दैलेख
सुन्दरकुमार केसी/एमाले
३३ लालझाडी गाउँपालिका कञ्चनपुर
निर्मल राना/एमाले
३४ पौवादुङमा गाउँपालिका भोजपुर
किरण राई/एमाले