काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नायाँ पार्टीको नाम जुराएका छन् । जनता समाजवादी पार्टी छाडेका डा. भट्टराईले पार्टीको नाम नेपाल समाजवादी पार्टी राखेका छन् ।

डा. भट्टराईले निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाईएको छ ।

भट्टराई निकट नेताका अनुसार नाम अद्यावधिक भएको पार्टी नै अब डा. भट्टराईको नेतृत्वमा रहनेछ । हाल नेपाल समाजवादी पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् ।

त्यसका लागि केन्द्रीय समितिको पुनर्गठन लगायतका काम भने बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!